Saturday, October 25, 2008

shaym with G-3 & USP pestol






देशका दुश्मन हाम्रा दुश्मन...............
डर नै सबै भन्दा ठूलाे शत्रु हाे

श्याम

पहाड चढ्ने तालीम


पहाडै पहाडले घेरीएकाे नेपाल देशका हामी नेपालीहरूले पहाड चढ्नु पर्दा बिशेष तालीम लिएकै हुनुपर्दछ अन्यथा बिकराल पहाडहरू सहजै चढ्न सकिन्न र दुर्घटना हुने सम्भावना प्रशस्त हुन्छन् ।
पहाड चढैने, तालीमरत श्याम

प्र.स.नि श्यम राेक्का

हरेक किसिमका दुःख सहन गर्ने शक्ती बढाउनु छ भने तालीम गर्नै पर्छ , जस्ले तालिममा पसिना बगाउँछ उस्ले युद्दमा रगत बचाएउछ

देशले रगत मागे बलाइ बली चढाउनु..........................

Monday, October 20, 2008

welcome

Dear all,

i would like to heartly wel come in my blog....................plg support me & suggest also


urs Best
shyam rokka