Saturday, October 25, 2008

पहाड चढ्ने तालीम


पहाडै पहाडले घेरीएकाे नेपाल देशका हामी नेपालीहरूले पहाड चढ्नु पर्दा बिशेष तालीम लिएकै हुनुपर्दछ अन्यथा बिकराल पहाडहरू सहजै चढ्न सकिन्न र दुर्घटना हुने सम्भावना प्रशस्त हुन्छन् ।
पहाड चढैने, तालीमरत श्याम

No comments: