पहाडै पहाडले घेरीएकाे नेपाल देशका हामी नेपालीहरूले पहाड चढ्नु पर्दा बिशेष तालीम लिएकै हुनुपर्दछ अन्यथा बिकराल पहाडहरू सहजै चढ्न सकिन्न र दुर्घटना हुने सम्भावना प्रशस्त हुन्छन् ।
हरेक किसिमका दुःख सहन गर्ने शक्ती बढाउनु छ भने तालीम गर्नै पर्छ , जस्ले तालिममा पसिना बगाउँछ उस्ले युद्दमा रगत बचाएउछ । देशले रगत मागे बलाइ बली चढाउनु..........................