Monday, January 26, 2009

चुट्रकीला

चिल्ड्रेन पार्क



दुइजना नेपाली मध्य रातमा टन्न मदिरा खाइ इजरायलको चिल्ड्रेन पार्कमा कहिले यता, कहिले उता, कहिले ढोका खोल्न खोजे जस्तो, कहिल्यै भित्र पस्न खोजे जस्तो अनेकौ शारीरीक हर्कतहरू गर्दै रहेछ र टन्न नेपालीहरू छेउमा बसेर तिनिहरूको रमीता हेर्दै रहेछन, अनि मैले सहनै नसकेर भने.................

म - ए नेपाली दाजु, बहिनि हो, रात धेरै छीप्पीसक्यो अपार्ट जाने हैन ?

उनिहरू - अपार्ट नै जान खोज्या हो हामीहरू नि अघी देखि हेर्नुस न यो तेल अभिब शरह पुरै फनन घुमीरहेको छ हाम्रो अपार्ट पनि कुन बेला आउला र फुत्त भित्र जाउला भनेको.......दुइपल्ट त अपार्ट घुम्दै यहिँ आको थ्यो तर बन्द रहेछ मात्रै...............पर्खनुस तपाइहरूको अपार्ट नि घुम्दै यहि आउँछ की ???

No comments: